नयाँ अपरेटिङ सिस्टम आइओएस ७
रिलिज हुने तिथि नजिकिँदै
गर्दा एप्पल कम्पनीले
नयाँ स्मार्टफोन समेत
सार्वजनिक गर्ने
तयारी गरिरहेको समाचार
आएको छ । एप्पल निकट
श्रोतहरुलाई उधृत गर्दै विभिन्न
अन्तराष्ट्रिय संचार माध्यमहरुले
एप्पलले निकट भविष्यमा केवल
एउटा मात्र नभै
आउँदो जाडोयाममा एकैचोटी दु
सार्वजनिक गर्न
लागेको बताएका छन् । समाचार
अनुसार एप्पलले सुपथ
मूल्यका प्लास्टिक आइफोन
ल्याउनेछ र बहु प्रतिक्षित
आइफोन ५ एस पनि सार्वजनिक
गर्नेछ ।
प्लास्टिक आइफोन
महंगा आइफोनको खस्कँदो बजार
ध्यानमा राख्दै मध्यम वर्गीय
उपभोक्तालाई लक्षित
गरी बनाउन
लागिएको भएपनि यसको नाम
के हुने भन्ने बारेमा भने एप्पलले
केही निर्णय
नगरीसकेको बताइएको छ । तर
कतिपयले यसको नाम आइफोन ६
हुने भविष्यवाणी गरेका छन् ।
प्रविधि सम्बन्धि ब्लग टेचडीले
हालै एप्पलले ल्याउन
थालेको प्लास्टिक
आइफोनको मोडल भन्दै झण्डै ४०
वटा तस्वीर सार्वजनिक
गरेको छ । एप्पलको विश्वस्त
सुत्रबाट प्राप्त
गरेको भनिएका ती तस्वीरमा न
आइफोनलाई विभिन्न कोणबाट
तस्वीरमा देखाइएको छ ।
जसमा कडा प्लास्टिकको खोलभ
हालको आइफोन ५ र
सुरुको आइपोडको मिश्रण
जस्तो लाग्ने
स्मार्टफोनको तस्वीर देख्न
सकिन्छ ।
उक्त ब्लगका अनुसार नयाँ बजेट
आइफोन पूर्णतया प्लास्टिकबाट
बनेको हुनेछ । यसमा आइफोन ५
मा जस्तै ४ इन्चको स्त्रिmन हुनेछ
भने यसको आकार भने
एप्पलको सुरुताकाको उत्पादन
आइपोड जस्तै हुनेछ । यसमा आइफोन
५
मा भन्दा केही विशेषता तथा सुव
गरिएको हुनेछ भने यो हरियो,
रातो, निलो तथा कालो र
सेतो रङमा उपलब्ध हुने
बताइएको छ ।
एप्पलबाट लिक भएका भन्दै उक्त
ब्लगले सार्वजनिक
गरेका प्लास्टिक
आइफोनका तसवीर र
समाचारको विषयमा एप्पलले कुनै
प्रतिक्रिया जनाएको छैन ।
उता द इन्टरनेसनल विजनेस
टाइम्सले समेत
आउँदो सेप्टेम्बरमा एप्पलले
आइफोन ६ र आइफोन ५ एस
एकैचोटी सार्वजनिक गर्ने
दाबी गरेको छ । एजेन्सी
No comments:
Post a Comment